Public Pana
राष्ट्रियसभा निर्वाचन : कोशीमा मतगणना सुरू

राष्ट्रियसभा निर्वाचनको मतदान सकिएको छ ।

मतदान सकिएसँगै कोशी प्रदेशमा मतगणना शुरू भएको छ ।

कोशीमा मतगणना अहिले ४ बजेबाट सुरू भएको सहायक निर्वाचन अधिकृत हेमबहादुर बुढाथोकीले सञ्चारकर्मीलाइ जानकारी दिएका छन ।

उनका अनुसार केही बेरमा नै मत परिणाम सार्बजनिक हुनेछ । 
 

प्रकाशित मिति: बिहीबार, माघ ११, २०८०  १६:२०
प्रतिक्रिया दिनुहोस्
Weather Update