Public Pana
रविविरुद्ध संघीय संसद्‍मा उजुरी-पत्र सहित

राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का सभापति रवि लामिछानेविरुद्ध संघीय संसद्‍मा उजुरी परेको छ।

आफूलाई अभियन्ता बताउँदै आएका युवराज सफलले मंगलबार संघीय संसद्‍को राज्य व्यवस्था तथा सुशासन समिति र सभामुख देवराज घिमिरेकहाँ उजुरी दिएका हुन्।11706003914.png

ujuri-21706003873.png

 

प्रकाशित मिति: मंगलबार, माघ ९, २०८०  १५:४१
प्रतिक्रिया दिनुहोस्
Weather Update