Public Pana
मंगलबार यस्तो छ विदेशी मुद्राको विनिमय दर - सूचि सहित

नेपाल राष्ट्र बैंकले आज मंगलबारका लागि विदेशी मुद्राको विनिमय दर निर्धारण गरेको छ।

जस अनुसार बैकले भारतीय रुपैयाँ १०० को खरिद दर १६० रुपैयाँ छ भने बिक्री दर १६० रुपैयाँ १५ पैसा निर्धारण गरेको छ।

त्यस्तै मंगलबार अमेरिकी डलर १ को खरिदर १३२ रुपैयाँ ६१ पैसा छ भने बिक्री दर १३३ रुपैयाँ २१ पैसा निर्धारण भएको छ।

युरो १ को खरिद दर १४४ रुपैयाँ ३३ पैसा छ भने बिक्री दर १४४ रुपैयाँ ९९ पैसा छ। युके पाउन्ड स्टर्लिङ १ को खरिद दर १६८ रुपैयाँ ५१ पैसा छ भने बिक्री दर १६९ रुपैयाँ २१ पैसा छ। 

यता कतारी रियाल १ को खरिद दर ३६ रुपैयाँ ३७ पैसा छ भने बिक्री दर ३६ रुपैयाँ ५४ पैसा रहेको बैकले जनाएको छ ।

mo1705969601.png

प्रकाशित मिति: मंगलबार, माघ ९, २०८०  ०६:०६
प्रतिक्रिया दिनुहोस्
Weather Update