Public Pana
‘गोलमाल ५’ को  तयारीमा रोहित शेट्टी

फिल्म ‘गोलमाल’ शृखलाका निर्देशक रोहित शेट्टीले पाँचौ शृंखलाबारे जानकारी दिएका छन्। कमेडी विधामा बनेको ‘गोलमाल’ शृंखला निकै लोकप्रिय फिल्म हो। 

हालै एक अन्तर्वार्ताका क्रममा रोहित शेट्टीले ‘गोलमाल ५’को लागि आफ्नो मास्टर प्लान खुलाएका छन्।

 

अबको २ वर्षमा ‘गोलमाल ५’ रिलिज गर्ने तयारीका साथ काम गर्ने उनले बताए। रोहितले गोलमालको अर्को भाग अघिल्लो भागभन्दा राम्रो हुने दाबी गरेका छन्। 

प्रकाशित मिति: बिहीबार, माघ ४, २०८०  १४:२०
प्रतिक्रिया दिनुहोस्
Weather Update