आजको विदेशी मुद्राको विनिमय दर कति ? – सूची सहित

आज २०८० साल माघ २ गते मंगलबार तदनुसार सन् २०२४ जनवरी १६ तारिखका लागि नेपाल राष्ट्र बैंकले विदेशी मुद्राको विनिमय दर तोकेको छ।
अमेरिकी डलर एकको खरिद दर १३२ रुपैयाँ ३२ पैसा र बिक्री दर १३२ रुपैयाँ ९५ पैसा पुगेको छ।
युरो एकको खरिद दर १४४ रुपैयाँ ८४ पैसा र बिक्री दर १४५ रुपैयाँ ४९ पैसा रहेको छ।
बेलायती पाउण्ड एकको खरिद दर १६८ रुपैयाँ ४३पैसा र बिक्री दर १४९ रुपैयाँ १९पैसा रहेको छ।
कतारी रियालको मूल्य एकको खरिद दर ३६ रुपैयाँ २९ पैसा र बिक्री दर ३६ रुपैयाँ ४६ पैसा रहेको राष्ट्र बैंकले जनाएको छ।
आजको विदेशी मुद्राको विनिमय दर कति ?
प्रकाशित मिति: मंगलबार, माघ २, २०८० ०७:२५
प्रतिक्रिया दिनुहोस्