Public Pana
इजरायली आक्रमणमा गाजामा कम्तीमा २० को मृत्यु

इजरायलले शनिबार बिहान गाजा शहरको एउटा घरमा आक्रमण गर्दा कम्तीमा २० प्यालेस्टाइनीको मृत्यु भएको सरकारी प्यालेस्टाइन टिभीले जनाएको छ। 

प्यालेस्टिनी सिभिल डिफेन्सको भनाइलाई  उद्धृत गर्दै प्रतिवेदनमा भनिएको छ, ‘‘गाजा शहरको अल–दराज नजिकै रहेको घरमा इजरायली बमबारीका कारण मृत्यु भएका २० जनाको शव फेला परेको छ।’

मध्य गाजा शहरको अल–दराज छिमेकमा ठूलो भीडन्त भएको थियो ।  मर्नेमा दुई वर्षीया बालिका पनि छन् । रासस, सिन्ह्वा

प्रकाशित मिति: आइतबार, पुस २९, २०८०  ०८:१३
प्रतिक्रिया दिनुहोस्
Weather Update