Public Pana
वैदेशिक लगानीका लागि आर्थिक कूटनीति

छिमेकमा विशालकाय मुलुकहरू चीन र भारत छिमेकी हुँदा लगानीका लागि नेपालले धेरै लाभ लिन सक्छ । ठूला र उदयमान अर्थतन्त्र भएका मुलुकहरू आर्थिक कूटनीतिकै माध्यमबाट आजको अवस्थामा पुगेका हन् । 


पूर्व अर्थमन्त्री एंव अमेरिकाका लागि नेपालका पूर्व राजदूत डा.युवराज खतिवडाले दक्षिणतर्फ धेरै सामाजिक सम्बन्ध रहेको र हिमाली क्षेत्रका बासिन्दाको तिब्बतसँग सम्बन्ध छ । कतिपय अवस्थामा भाषा पनि मिल्ने भएकाले आर्थिक कूटनीति बलियो बैदेशिक लगानीको लागि सहज हुने बताएका छन् ।   उनले चीन र भारतसँग विभिन्न किलोमिटरसम्म आवागमन नै स्वतन्त्र भएकाले आर्थिक–सामाजिक महत्वपूर्ण रहेको बताए ।

कूटनीतिकै माध्यमबाट नेपालले सैन्यकरण, सेना वा सुरक्षाको मात्र विकास गरेर सामरिक रूपमा सुरक्षित हुन्छौं भन्ने अवस्था नभएको प्रष्ट छ । छिमेकीका सेना हाम्रा भन्दा सयौं गुणा ठूला छन् ।

यसका साथै पारिवारिक, धार्मिक, सांस्कृतिक सबै सम्बन्धले दक्षिणी छिमेकीसँग हामी अझै धेरै नजिक छौं, अरू व्यावहारिकसँगै कूटनीतिलाई आर्थिक–सामाजिक सम्बन्ध सुधार गर्ने माध्यम र सफ्ट पावरको रूपमा प्रयोग गर्न गर्न सके नेपाललाई वैदेशिक लगानीसँगै आर्थिक विकासको लागि फाइदा हुनेमा दुइमत नरहेको खतिवडाको दाबी छ ।

कूटनीतिकै माध्यमबाट नेपालले सैन्यकरण, सेना वा सुरक्षाको मात्र विकास गरेर सामरिक रूपमा सुरक्षित हुन्छौं भन्ने अवस्था नभएको प्रष्ट छ । छिमेकीका सेना हाम्रा भन्दा सयौं गुणा ठूला छन् ।

त्यो सामरिक शक्ति छिमेकीहरूको भइरहंदा हाम्रो कूटनीतिको सामरिक महत्व आवश्यकता छ । यसमा पनि नेपालको शान्त, सन्तुलित कूटनीतिलाई प्रयोगमा जोड दिनुपर्छ । छिमेकीहरूसँग शक्ति सन्तुलनमा राखेर कतैबाट पनि हाम्रो सार्वभौमिकता, अखण्डता, शान्ति सुव्यवस्थालाई आँच नपुग्ने गरी कूटनीतिलाई प्रयोग गर्नुपर्छ ।

एउटा असल परराष्ट्र नीति भयो भने सेनामा धेरै पैसा खर्च गर्नुपर्दैन । सेना नभएका मुलुकहरू पनि नभएकाले कूटनीतिको माध्यमबाट आफूलाई बलियो बनाएका छन् । परराष्ट्र नीतिका निश्चित मान्यताहरू छन् । नेपाल सार्वभौमिक समानताका प्रकृतिका विकाससँग कुरा गक भूगोल, जनसख्या, विकासको अवस्था आदि सेनालाई त्यस रूपमा कारणले मानी विकसित होला, तर सबै मुलुकका कुटनीतिको माध्यमबाट शक्ति सार्वभौमिकता समान हो। त्यो सार्वभौमिकताको सम्मान गर्दै सार्वभौम राष्ट्रको आन्तरिक मामिलामा कसैले हस्तक्षेप नगराम यो भयो भने उनैपर्छ भनेर अहस्तक्षेपको नीति आवश्यक पर्छ ।

हामी विकासशील मुलुकहरूलाई त्यसमा पनि अल्पविकसित मुलुकहरूलाई विकसित मुलुकहरूले धेरै प्रकारले विकास गर्दा विश्वव्यापी रूपमा योतमाथिको दोहनबाट पुयाएका कूटनीति सन्तुलित पारदर्शी र राष्ट्रिय क्षतिको क्षतिपूर्तिबापत सहयोगको आवश्यकता पर्छ ।

जलवायु मान्यता अनुरूप परिचालन गर्नुपर्छ कुटनीति सन्चालन परिवर्तनको असर सबैभन्दा बढी कमजोर मुलुकमै परेको हुन्छ । आर्थिक कूटनीतिको एउटा पाटोसँगै अहिले विश्वव्यापी रूपमा संयुक्त राष्ट्र संघले कुनै कठिनमा नपरुन भनेकाले पछि परेका मुलुकलाई सहयोग गर्नु विकसित मुलुकको दायित्व पनि हो । सन्तुलित कूटनीतिको माध्यमवाट त्यस्ता मुलुकबाट लाभ लिन सकिन्छ ।

आर्थिक कूटनीतिको एउटा पाटोसँगै अहिले विश्वव्यापी रूपमा संयुक्त राष्ट्र संघले कुनै कठिनमा नपरुन भनेकाले पछि परेका मुलुकलाई सहयोग गर्नु विकसित मुलुकको दायित्व पनि हो ।

अर्को पाटो कार्यान्वयनमा जटिल हुनु केही विवादित मुद्दामा नेपालले प्रष्टता देखाउन नसक्नुपनि हो । नेपालको कूटनीति पनि राजनीतिक प्रणाली भएकाले राजनीतिक प्रणालीबाट सञ्चालित राज्य आर्थिक कूटनीतिलाई बलियो पार्न सबै पार्टीबाट अग्रसर हुनुपर्ने राजनीतिज्ञाता एंव त्रि.वीका राजनीति विभागका पूर्व प्रमुख डा. राजकुमार पोखरेलले बताए ।

उनले विकसित मुलुकले नेपाल जस्तो अल्पविकसित मुलुकला नियतका वस्तुमा सौविध्यपूर्ण सहुलियत दिएर पनि सघाउने बनाउन सबै राजनीतिक पार्टीले कम्मर कस्नुको विकल्प नभएकाले उल्लेख गरे ।

नेपालको कृषि, उद्योग, सेवा क्षेत्रमा उनीहरूको सार सहयोगले पनि ठूलो अर्थ राख्छ । विकासित देशहरुसँग प्रशस्त पूंजी प्रविधि भएकाले, उनीहरूको निजीक्षेत्रले सम्भाव्यत हुने क्षेत्रमा लगानी गरिदिए भने पनि त्यसको सकारात्मक अर्थतन्त्रमा पर्छ ।

पूँजीसंगै प्रविधि हस्तान्तरण पनि महत्वपूर्ण पाटो हो । हामीले आर्थिक कूटनीतिका माध्यमबाट छिमेकी मुलुकलाई पनि अनुरोध गर्नुपर्ने राष्ट्रपतिका आर्थिक सल्लाहकार डा. चिरञ्जिवी नेपालले बताए । उनका अनुसार कूटनीतिलाई हाम्रो विकासको प्रक्रिया र सम्भावनालाई बढाउन प्रयोग गर्नुपर्छ ।

तर कहिलेकाही कूटनीतिले राजनीतिलाई पृष्ठपोषण गर्ने, बृहत्नीलिने माफ्लो तहबाट यस्तो भइरहेको छ भनेर ब्रिफ व्यापार, लगानीसँग सम्बन्धित संस्थाहरूमार्फत पनि हाम हामीले कूटनीतिक माध्यमबाट हाम्रो क्षेत्रीय अन्त समय समयमा जानकारी दिनुपर्ने, छिमेकको सोच, विचार, अवसर त्यहां राख्नुपर्छ । त्यसलाई

राजनीतिक तहमा पृष्ठपोषण गर्नुपर्ने माध्यमबाट पनि हामीले काम गर्न सक्छ। एउटा रा अनि राजनीतिक द्वारा विकास गर्नुपर्ने र त्यसैका आधारमा भने धनी राष्ट्रसंग पूंजी पर्याप्त छ र उनीहरूसँग परम्परा राजनीतिक तहसम्बन्धलाई सुधार गर्नुपर्ने हुन्छ । तर विडम्बना पनि छन् । हामीसंग धमको मात्र बचत छ ।

राजनीतिक तहमा पहिले प्रविधि ल्याउन बजार खुला गरिदियौ भने उनीहरूका ल राइकूटनीति कूटनीतिज्ञ वा निकायहरूलाई र न्यायपूर्ण हिसाबले हाम्रो श्रमशक्तिको उपयोग गनआदेश दिन्छ ।
श्रम सम्बन्ध पनि अन्य मुलुकमा राख्न सकिन्छ । जसले गर्दा विकास हुनेमा ढुक्क भइन्छ । 

प्रकाशित मिति: शनिबार, पुस २८, २०८०  १४:०४
प्रतिक्रिया दिनुहोस्
Weather Update