Public Pana
पेरिसडाँडामा माओवादी स्थायी समिति बैठक 


नेकपा माओवादी केन्द्रको स्थायी समिति बैठक सुरु भएको छ। बैठक पार्टी कार्यालय पेरिसडाँडामा केही बेरअघि सुरु भएको हो। 
बैठकले माओवादी केन्द्रको विधान मस्यौदाबारे छलफल गर्नेछ।
आगामी फागुनमा माओवादी केन्द्रको विधान सम्मेलन हुँदै छ।
 

प्रकाशित मिति: शनिबार, पुस २८, २०८०  १३:५९
प्रतिक्रिया दिनुहोस्
Weather Update