Public Pana
संघीय संसदको अधिवेशन सुरु

संघीय संसदको अधिवेशन सुरु भएको छ । संघीय संसदका दुवै सदनको अधिवेशन सुरु भएको छ । 

प्रतिनिधिसभा र राष्ट्रिय सभाको बैठकमा राष्ट्रपति विद्यादेवी भण्डारीबाट प्राप्त अधिवेशन आह्वानसम्बन्धी पत्रको व्यहोरा पढेर सुनाइएको छ । 

अहिले दुवै सदनका बैठकको कार्यसूचीका बाँकी कामकारबाही चलिरहेको छ । 
 

प्रकाशित मिति: सोमबार, पुस २५, २०७९  १३:२४
प्रतिक्रिया दिनुहोस्
Weather Update