Public Pana
भारतसँग भएका सम्झौताको पूर्णरुप ७ दिनभित्र उपलब्ध गराउन कानुन समितिकाे निर्देशन

संसदको कानुन न्याय तथा मानव अधिकार समितिले भारतीय विदेशमन्त्री  एस जयशंकरको नेपाल भ्रमणको क्रममा नेपाल  र भारत सरकारबीच भएका सम्झौताको पूर्णरुप सात दिन भित्र उपलब्ध गराउन निर्देशन गरेकाे छ ।

वुधबार बसेकाे वैठकले छलफलपछी यस्ताे निर्देशन दिएकाे हाे ।  समितिले  भारतीजयशंकरको भ्रमणका बेला भएका सम्झौता बारेमा जानकारी लिन प्रधानमन्त्री प्रचण्डलाई बोलाएको थियो । समितिको बैठकमा प्रधानमन्त्रीले  सम्झौताबारे जानकारी गराएका थिए ।  उनकाे जानकारी प्रयाप्त नभएकाे भन्दै यस्ताे निर्देशन गरेकाे हाे । 

प्रकाशित मिति: बुधबार, पुस २५, २०८०  १२:५६
प्रतिक्रिया दिनुहोस्
Weather Update