Public Pana
बागमतीमा एमालेका चार उम्मेदवारले गरे मनोनयन दर्ता

राष्ट्रिय सभा निर्वाचनको लागि बागमती प्रदेश अन्तर्गत नेकपा एमालेले उम्मेदवारी दर्ता गरेको छ ।

हेटौँडामा रहेको प्रदेश निर्वाचन कार्यालयमा एमालेको तर्फबाट चार जना उम्मेदवारले मनोनयन दर्ता गरेका हुन् ।

एमालेबाट महिला तर्फ रोजकुमारी चौलागाईं, अन्यमा त्रिलोचन निर्मल पौडेल, अपाङ्ग तर्फ विवेक देवकोटा तथा दलित तर्फ ध्रुवराज विकले उम्मेदवारी दर्ता गरेका हुन् ।
 

प्रकाशित मिति: सोमबार, पुस २३, २०८०  १३:०१
प्रतिक्रिया दिनुहोस्
Weather Update