Public Pana
आजको विदेशी मुद्राको विनिमय दर 

नेपाल राष्ट्र बैंकले आज २०८० साल पुस २१ गते शनिबार तदनुसार सन् २०२४ जनवरी ६ तारिखका लागि विदेशी मुद्राको विनिमय दर तोकेको छ।
अमेरिकी डलर एकको खरिद दर १३२ रुपैयाँ ७५ पैसा र बिक्री दर १३३ रुपैयाँ ३५ पैसा पुगेको छ।

युरो एकको खरिद दर १४४ रुपैयाँ ८६ पैसा र बिक्री दर १४५ रुपैयाँ ५१ पैसा रहेको छ।

बेलायती पाउण्ड एकको खरिद दर १६७ रुपैयाँ ९८ पैसा र बिक्री दर १६८ रुपैयाँ ७३ पैसा रहेको छ।

कतारी रियालको मूल्य एकको खरिद दर ३६ रुपैयाँ ४१ पैसा र बिक्री दर ३६ रुपैयाँ ५८ पैसा रहेको राष्ट्र बैंकले जनाएको छ।

m1704500997.png

प्रकाशित मिति: शनिबार, पुस २१, २०८०  ०६:१२
प्रतिक्रिया दिनुहोस्
Weather Update