Public Pana
रविको नागरिकता सम्बन्धी मुद्दामा के छ सर्वोच्चको आदेश ?

उपप्रधानमन्त्री तथा गृहमन्त्री रवि लामिछानेको नागरिकता प्रकरणमा सर्वोच्च अदालतले अन्तरिम आदेश दिन अश्वीकार गरेको छ ।

कामु प्रधानन्यायाधीश हरिकृष्ण कार्कीसहित न्यायाधीशहरु ईश्वरप्रसाद खतिवडा, डा. आनन्दमोहन भट्टराई, अनिलकुमार सिन्हा र प्रकाशमानसिंह राउतको संवैधानिक इजलासले लामिछानेको नागरिकताको विषयमा परेको रिट निवेदनमा अन्तरिम आदेश दिन अस्वीकार गरेको हो ।

Rabi-Case-221673067566.jpgRabi-Case-111673067508.jpg

प्रकाशित मिति: शनिबार, पुस २३, २०७९  १०:४१
प्रतिक्रिया दिनुहोस्
Weather Update