Public Pana
प्रधानमन्त्री दाहाल र भारतिय विदेशमन्त्री जय शंकरबीच भेटवार्ता

प्रधानमन्त्री पुष्पकमल दाहाल र भारतिय विदेशमन्त्री एस जय शंकरबीच भेटवार्ता भएको छ ।

भारतिय विदेशमन्त्री एस जय शंकर प्रधानमन्त्रीलाई भेट्न प्रधानमन्त्री कार्यालय सिंहदरबार पुगेका हुन्

यसअघि राष्ट्रपति रामचन्द्र पौडेललाई भेट्न राष्ट्रपति निवास शितल निवास पुगेका थिए ।

नेपाल र भारतको परराष्ट्रमन्त्रीस्तरीय संयुक्त आयोगको सातौँ बैठकमा भाग लिन आज विहिबार विहान उनि  काठमाडौँ आइपुगेका हुन् । त्यस अघि राजनीतिक भेटघाटमा सक्रिय भएका हुन् । 

pm--11704351450.jpg

 

प्रकाशित मिति: बिहीबार, पुस १९, २०८०  १२:३५
प्रतिक्रिया दिनुहोस्
Weather Update