Public Pana
अपडेट : जिल्ला अदालत काठमाडौँबाट फरार थुनुवा पक्राउ परे

जिल्ला अदालत काठमाडौँबाट हतकडीसहित फरार भएका थुनुवालाई प्रहरीले पक्राउ गरेको छ। 

उनलाई आज विहिबार बिहान काठमाडौँ जडीबुटीबाट पक्राउ गरिएको जिल्ला प्रहरी परिसर, काठमाडौँले जनाएको छ ।

प्रकाशित मिति: बिहीबार, पुस १९, २०८०  ०९:२०
प्रतिक्रिया दिनुहोस्
Weather Update