Public Pana
अदालतबाट थुनुवा फरार

म्याद थपका लागि काठमाडौं जिल्ला अदालतमा उपस्थित गराइएका एक थुनुवा फरार भएका छन् ।

डलर ठगीको आरोपमा पक्राउ परेका कमल खड्का जिल्ला अदालतबाटै फरार भएका हुन् ।

उनलाई महाराजगन्ज प्रहरी वृत्तको टोलीले अदालतमा उपस्थित गराएको थियो ।

फरार थुनुवाको खोजी भइरहेको प्रहरीले जनाएको छ
 

प्रकाशित मिति: बुधबार, पुस १८, २०८०  १५:३४
प्रतिक्रिया दिनुहोस्
Weather Update