Public Pana
आज सुनचाँदीको मूल्य घट्यो

नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार बुधबार सुनको मूल्य तोलामा २ सय र चाँदीको मूल्य १० रुपैयाँले घटेको छ ।
महासंघका अनुसार बुधबार छापावाल सुनको मूल्य तोलामा १ लाख २० हजार ८००, तेजावी सुनको मूल्य १ लाख २० हजार २०० र चाँदीको मूल्य १ हजार ४५० रुपैयाँ तोकिएको छ ।


मंगलबार छापावाल सुनको मूल्य तोलामा १ लाख २१ हजार, तेजावी सुनको मूल्य १ लाख २० हजार ४ सय र चाँदीको मूल्य १ हजार ४६० रुपैयाँ तोकिएको थियो ।
 

प्रकाशित मिति: बुधबार, पुस १८, २०८०  १३:३८
प्रतिक्रिया दिनुहोस्
Weather Update