Public Pana
बालकुमारी घटना : सरकार र पीडितविच ४ बुदेँ सहमती

बालकुमारीमा घटेको दुखद घटनाका सम्बन्धमा मृतक परिवार र सरकार पक्षबीच ४ बॅुदे सहमति भएको छ।

सरकारले केही दिन अघि १०/१० लाख रुपैया दिने घाेषणा गरेकाे थियाे । गत शुक्रबार इपिएसकाे परिक्षामा सहभागी हुन पाउनुपर्ने माग गर्दै आन्दाेलन भएकाे थियाे ।

उक्त आन्दाेलनमा प्रहरीले गाेली चलाउँदा २ जनाकाे गाेली लागेर मृत्यु भएकाे थियाे । 

उक्त घटनामा परि बिरेन्द्र शाह र सुजन राउतकाे मृत्यू भएकाे थियाे । उक्त घटनाकाे छानविनका लागि उच्चस्तरीय न्यायीक आयाेग गठन भएकाे छ ।  

No description available.

प्रकाशित मिति: सोमबार, पुस १६, २०८०  १७:२८
प्रतिक्रिया दिनुहोस्
Weather Update