Public Pana
सभामुखद्धारा गृहमन्त्री र प्रहरी प्रमुखबाट हिरासतबारे जानकारी

सभामुख देवराज घिमिरेले नेपालको हिरासतबारे गृहमन्त्री नारायणकाजी श्रेष्ठ र प्रहरी प्रमुख वसन्तबहादुर कुँवरबाट जानकारी लिएका छन् ।

जनमत पार्टीका अध्यक्ष सीके राउत, संघीय मामिला तथा सामान्य प्रशासन मन्त्री अनिता देवी र उद्योग तथा वाणिज्य र श्रम तथा उपभोक्ता हित समितिका सभापति अब्दुल खान पक्राउबारे सभामुखले गृहमन्त्री मन्त्री र आइजीपीबाट जानकारी लिएका हुन्

गृहमन्त्री श्रेष्ठले हिरासतमै गएर माननीयहरुलाई छुटाउने आदेश दिएको र लगत्तै भृकुटीमण्डप पुगेरे माननीयहरुलाई छुटेको जानकारी दिएको आईजीपी कुँवरले घटनाबारे जानकारी गराएका छन् ।

यो बाहिर आउने वित्तिकै नेकपा एमालेले गृहमन्त्री श्रेष्ठको राजीनामा माग गरेको छ ।

प्रकाशित मिति: सोमबार, पुस १६, २०८०  १५:००
प्रतिक्रिया दिनुहोस्
Weather Update