Public Pana
यी हुन मन्त्रीपरिषदका १२ निर्णय 

 

सरकारले नेपाली सेनाका दुई सहायक रथीलाई उपरथीमा बढुवा गरेको छ । 

बिहीबारको मन्त्रिपरिषद् बैठकले नौ महासेनानीलाई सहायक रथीमा बढुवा गरेको छ ।


बैठकले नेपाल चीन व्यपार तथा भुक्तानी सम्झौता १९८१ लाई पुनरावलोकन तथा परिमार्जन गर्न नेपालका तर्फबाट सहसचिवको संयोजकत्वमा संयुक्त प्राविधिक कार्यदMantriparisad-1703848693.pngल गर्ने निर्णय गरेको छ ।

प्रकाशित मिति: शुक्रबार, पुस १३, २०८०  १७:०९
प्रतिक्रिया दिनुहोस्
Weather Update