Public Pana
बालकुमारी आगजनीमा  थप २ जना गम्भीर १ काे मृत्यू

ललितपुरको बालकुमारीमा भएको प्रदर्शनमा घाइते भएका थप २ युवकको अवस्था चिन्तजनक रहेको छ । 

 

रोजगार अनुमति प्रणाली (इपिएस) आवेदन फारम भर्न नपाएको भन्दै आन्दोलित बनेका युवाहरुमाथि प्रहरीले चलाएको गोली लागेर घाइते भएका अर्का युवकको अवस्था चिन्ताजनक रहेको हो ।

उनलाई किस्ट अस्पतालमा लगिएको छ । यसअघि प्रहरीको गोली लागेर एक युवकको मृत्यु भएको थियो ।  प्रहरीको गोली लागेका एक युवकको किस्ट अस्पतालमा मृत्यु भएको प्रहरी स्रोतले बताएका छ ।  मृत्यु भएकाको सनाखत भएको छैन ।

प्रकाशित मिति: शुक्रबार, पुस १३, २०८०  १४:२८
प्रतिक्रिया दिनुहोस्
Weather Update