Public Pana
मन्त्रीको गाडीमा आगजनी गरेका प्रर्दशनकारीले पत्रकारमाथी समेत हातपात गरे

इपिएस परीक्षार्थीले संचारकर्मीमाथी समेत दुव्र्यवार गरेका छन् । एकान्तकुनामा करिब सय जनाको संख्यामा रहेको उनीहरुले फोटो र भिडियो खिच्दै गरेका संचारकर्मीमाथी हातपात गर्दे दुव्र्यवहार गरेका हुन। प्रर्दशनकारीले सरोकार टिभिका पत्रकारहरुलाई किन भिडियो खिचेको भन्दै लात्ताले हानेका थिए । 

प्रहरीले प्रर्दशनकामाथी अश्रुग्यास प्रहार गरि भिडलाई तितरवितर पारेपछि सातदोवाटो ग्वार्कोबाट एकान्तकुना पुगेका उनीहरुले संचारकर्मीमाथी दुव्र्यवहार गरेका हुन ।

यसअघि उनीहरुले बालकुमारीमा भोतिक पुर्वाधार तथा यातायात मन्त्रीको गाडीमा आगजनी गरेका थिए । 

प्रकाशित मिति: शुक्रबार, पुस १३, २०८०  १३:३३
प्रतिक्रिया दिनुहोस्
Weather Update