Public Pana
चार कम्पनी कालाे सुचिमा

सार्वजनिक खरिद अनुगमन कार्यालयले चारवटा कम्पनीलाई कालोसूचीमा राखेको छ । कार्यालयले समयममै नियमानुसार काम नगर्ने चारवटा कम्पनीलाई दुईदेखि तीन वर्षका लागि कालोसूचीमा राखेको हो । 

 

 

कालोसूचीमा परेका कम्पनीले कालोसूचीमा राखिएको अवधीमा सार्वजनिक निकायको कुनै पनि निर्माण तथा खरिद कारबाहीमा भाग लिन पाउने छैनन् ।  

kalosuchi

प्रकाशित मिति: बिहीबार, पुस १२, २०८०  ०८:०५
प्रतिक्रिया दिनुहोस्
Weather Update