Public Pana
कंग्रेस केन्द्रीय समितिवैठकमा सरकार परिवर्तनवारे समेत छलफल हुन सक्ने !

नेपाली कांग्रेसको केन्द्रीय समिति बैठक आजदेखि शुरु हुँदैछ।
पार्टी केन्द्रीय कार्यालय सानेपामा दिउँसो १ बजेदेखि बैठक सुरू हुने प्रखु सचेतक रमेश लेखकले जानकारी दिनुभयो । सरकारको एक बर्ष पुरा भइसकेकाले पार्टीबाट सरकारको नेतृत्व लिनवारे केन्द्रीय सदस्यहरुले पार्टी नेतृत्वको ध्यानाकर्षण गराउने तयारी गरेका छन् ।
यस्तै  राष्ट्रिय सभा निर्वाचनलगायत विषयमा पनि केन्द्रीय समितिमा छलफल हुने नेताहरुले बताएका छन् । ।

प्रकाशित मिति: बिहीबार, पुस १२, २०८०  ०७:४८
प्रतिक्रिया दिनुहोस्
Weather Update