Public Pana
प्रधानमन्त्री प्रचण्डको एक वर्षे कार्यकाल : यस्तो छ सम्बोधनको पूर्णपाठ

प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डले आफूले सरकारको नेतृत्व सम्हालेको एक वर्ष पूरा भएको अवसरमा देश र जनताका नाममा सम्बोधन गरेका छन्। 

सम्बोधनका क्रममा उनले आफूले नेतृत्व लिनअघिको देशको अवस्था र अहिलेको अवस्थामा भिन्नता आएको बताएका छन्। लोकतन्त्र, सुशासन र आर्थिक समृद्धिको अभियानमा सरकारले चालेका कदमहरु एकपछि अर्को सफल हुँदै गएको दाबी गरेका छन्। 

यस्तै भुटानी शरणार्थी प्रकरण, ललिता निवास प्रकरण लगायतका काण्डहरुको अनुसन्धान प्रभावकारी रुपमा गरेर भीआईपीहरु नै कानुनी कारबाहीबाट नउम्किने सन्देश सरकारले दिएको बताएका छन्। 

यस्तो छ उनको सम्बोधनको पूर्णपाठ

प्रकाशित मिति: मंगलबार, पुस १०, २०८०  १८:०२
प्रतिक्रिया दिनुहोस्
Weather Update