Public Pana
प्रतिनिधिसभा र प्रदेशसभा सदस्यलाई सम्मान गर्‍यो एकीकृत समाजवादीले (फोटो फिचर)

एकीकृत समाजवादीले आफ्नो पार्टीका नवनिर्वाचित प्रतिनिधिसभा र प्रदेशसभा सदस्यलाई सम्मान गरेको छ ।  युवा संघ नेपालको आयोजनामा बुधबार एकीकृत समाजवादीले सम्मान गरेको हो ।

प्रकाशित मिति: बुधबार, पुस २०, २०७९  १३:४६
प्रतिक्रिया दिनुहोस्
Weather Update