Public Pana
रुसी सेनामा कार्यरत मृत्यु हुने नेपालीको संख्या ७ पुग्यो

काठमाडाै- रुसी सेनामा कार्यरत मृत्यु हुने नेपालीको संख्या ७ पुगेको छ ।

रुसी सेनामा कार्यरत थप एक नेपाली नागरिकको मृत्यु भएसँगै हालसम्म मृत्यु हुने नेपालीको संख्या ७ पुगेको हो ।

प्रकाशित मिति: बुधबार, पुस ४, २०८०  १९:५६
प्रतिक्रिया दिनुहोस्
Weather Update