भ्रष्टाचारविरुद्ध आम जनता पार्टी निकट मञ्चको भन्सार विभाग घेराउ कार्यक्रम

आम जनता पार्टी निकट आम सम्पर्क मञ्चले भन्सारमा हुने गरेको लुट एवं भ्रष्टाचारको विरुद्ध मंगवार पनि भन्सार बिभाग घेराऊ गरेको छ ।
भन्सार नियमावलीमा रहेको ४५५ कथित पुरस्कारको लुटकारी व्यवस्था खारेजी लगायतका मागहरु राख्दै गत भदौ ३१ गतेबाट शुरू गरेको आन्दोलनलाई निन्तरता दिदै मंगलवार भन्सार बिभाग घेराऊ भएको हो ।
भन्सारबाट उठेको रकमबाट २५ ५ रकम सम्बन्धित प्रदेशलाई र २०५ रकम सम्बन्धित पालिकालाई दिने ब्यवस्था गर्न र घरायसी प्रयोजनको लागि ल्याईने बस्तुमा भन्सार कर नलागाउने मञ्चले सरकारसँग माग गर्दै आएको छ ।
प्रकाशित मिति: बुधबार, पुस ४, २०८० ०७:०१
प्रतिक्रिया दिनुहोस्