Public Pana
पोखरामा कांग्रेसको गण्डकी प्रदेश सम्मेलन शूरु

नेपाली कांग्रेस गण्डकी प्रदेशको प्रथम सम्मेलन शुरु भएको छ ।

निर्वाचित भएको २ वर्षपछि नेपाली कांग्रेस गण्डकीको प्रथम सम्मेलन भएको हो । पोखरा सभागृहमा आज र भोलि चल्ने सम्मेलनमा राजनीतिक, सांगठनिक, आर्थिक लगायतका प्रतिवेदनमाथि छलफल हुने छ ।

संघीय संरचनामा गइसकेपछि पार्टीलाई चुस्त बनाउने भन्नेबारे पनि नेपाली कांग्रेसको प्रथम सम्मेलनको ब्यानर गए राति नै तयार गरिएको थियो । मंगलबारदेखि पोखरा सभागृहमा सुरु भएको व्यानरको नारा गण्डकी प्रदेश समितिले नै तयार गरेको हो ।

कांग्रेस नेता बालकृष्ण खाँण भुटानी शरनार्थी प्रकरणमा धरौटीमा छुटेका बेला त्यो वाक्यले पार्टीमाथि प्रश्न उठ्न सक्ने देउवाको अनुमान हुनसक्ने नेताहरुको भनाइ छ ।

जनता दास हुन् र नेताहरु मालिक हुन् भन्ने व्यवहारले देखिइराखेको गण्डकी प्रदेश सभापति शर्माले कार्यक्रमा बताए । सत्तामा जहाँ गयो, त्यहीँ विवादित, जुन ठाउँमा जित्यो, त्यहीँ जनताको सेवक नेताले नमानेको उनको भनाइ थियो ।
 

प्रकाशित मिति: मंगलबार, पुस ३, २०८०  १५:१२
प्रतिक्रिया दिनुहोस्
Weather Update