Public Pana
बाजुरामा आज भूकम्प 

बाजुरामा आज बिहान भूकम्प गएको छ।

बिहान ६ बजेर ५२ मिनेट जाँदा ३.५ म्याग्नीच्युडको भूकम्प गएको हो।

बाजुराको कोल्टी केन्द्रबिन्दु बनाएर भूकम्प गएको राष्ट्रिय भूकम्प मापन तथा अनुसन्धान केन्द्रले जनाएको छ। 

प्रकाशित मिति: सोमबार, पुस २, २०८०  ०८:५३
प्रतिक्रिया दिनुहोस्
Weather Update