Public Pana
प्रधानमन्त्री प्रचण्ड महोत्तरीमा
फाइल तस्बिर

प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ महोत्तरी पुगेका छन् ।

महोत्तरीको एक विद्यालयको वार्षिकोत्सव कार्यक्रममा सहभागी प्रधानमन्त्री ‘प्रचण्ड’ महोत्तरी पुगेका हुन् ।


बर्दिबास नगरपालिका ३ स्थित जनता माध्यमिक विद्यालयको ५०औँ वार्षिकोत्सवमा सहभागी हुन  प्रधानमन्त्री दाहाल हेलिकप्टरबाट आज महोत्तरी पुगेका हुन् ।


प्रधानमन्त्रीका कान्छी पुत्री गंगा दाहालका अनुसार अब केहिबेरमा विद्यालयमा वार्षिकोत्सव कार्यक्रम सुरु हुनेछ ।
 

प्रकाशित मिति: आइतबार, पुस १, २०८०  १३:२४
प्रतिक्रिया दिनुहोस्
Weather Update