Public Pana
पल शाहकाे मुद्दा सर्वाेच्चमा दर्ता हुने -पत्र सहित
फाइल तस्बिर

नावालिग वलत्कारकाे अभियाेगमा उच्च अदालत पाेखराले दिएकाे सफाई विरुद्ध सर्वाेच्चमा सुनुवाई हुने भएकाे छ।

शुक्रवार न्यायाधिशद्वय शुष्मालता माथेमा र हरिप्रसाद फुयालकाे इजलासले मुद्दा दाेहाेराएर हेर्न अनुमति दिएकाे हाे।

पाेखराले सफाई दिएपछि सरकारी पक्ष सर्वाेच्च अाएकाे थियाे।

शुक्रवारकाे उक्त अादेश पछि अब पल शाहकाे मुद्दामा सर्वाेच्चले सुनुवाई गरि फैसला गर्ने छ।

सर्वाेच्चले पिडित र शाहका विचमा भएकाे अडियाेकाे उचित मुल्याकन नगरेकाे भनेकाे छ।

उमेर नपुगेकी एक गायिकासग याैन सम्बन्ध वनाएकाे आरोपपछि उनी विरुद्ध कास्की र नवलपरासी जिल्ला अदालतमा जवरजस्ती करणीकाे मुद्दा दायर भएकाे थियाे । उक्त मुद्दामा उच्चले सफाई दिएकाे थियाे।

mudda1702698629.jpg

 

प्रकाशित मिति: शनिबार, मंसिर ३०, २०८०  ०९:३३
प्रतिक्रिया दिनुहोस्
Weather Update