Public Pana
जसपा राजनैतिक समिति बैठक सुरू, भोलिसम्म चल्ने

जनता समाजवदाी पार्टी (जसपा)को राजनैतिक समिति बैठक ललितपुरस्थित केन्द्रीय कार्यालयमा सुरू भएको छ । आज र भोलि दुई दिनसम्म चल्ने बैठकमा सरकारमा सामेल हुने नहुने, निर्वाचनको समीक्षा लगायत विषयमा छलफल हुने जनाइएको छ । 

प्रकाशित मिति: सोमबार, पुस १८, २०७९  १३:३८
प्रतिक्रिया दिनुहोस्
Weather Update