Public Pana
एकीकृत समाजवादी पोलिट्ब्युरो बैठक सुरु

नेकपा एकीकृत समाजवादीको पोलिट्ब्युरो बैठक सुरु भएको छ । जारी बैठकमा आगामी राजनीतिक रणनीतिका विषयमा छलफल हुने नेताहरुले जानकारी दिए । 

कांग्रेससहितको गठबन्धन तोडिएको र एमालेसँग मिलेर माओवादी केन्द्रले सरकार बनाएपछि तय गर्नुपर्ने राजनीतिक रणनीतिसहितका विषयमा बैठकमा छलफल हुनेछ । 
 

प्रकाशित मिति: सोमबार, पुस १८, २०७९  १२:३५
प्रतिक्रिया दिनुहोस्
Weather Update