Public Pana
साउदी राजकुमारको जहाज दुर्घटनामा परि मृत्यु

अरबी शक्ति राष्ट्र साउदी अरेबियाका राजकुमारको सैन्य अभ्यासको क्रममा जहाज दुर्घटना हुँदा मृत्यु भएको छ ।


राजकुमार तलाल बिन अब्दुल अजिजको ६२ वर्षको उमेरमा मृत्यु भएको हो ।


साउदी अरबको सेनाको सैन्य अभ्यासको क्रममा उनको मृत्यु भएको विश्व मिडियाहरूले जानकारी दिएका छन् । मृत्युको पुष्टि साउदी दरबारले पनि गरेको छ ।


सन् २००२ देखि २०१२ सम्म साउदीका गुप्तचर प्रमुख भएका उनी साउदीका प्रथम राजा अब्दुल अजिजका नाति हुन् ।
 

प्रकाशित मिति: शुक्रबार, मंसिर २२, २०८०  १३:५०
प्रतिक्रिया दिनुहोस्
Weather Update