Public Pana
मौद्रिक नीति समिक्षा : बैंक दर, नीतिगत दर र निक्षेप संकलन दर घट्यो

नेपाल राष्ट्र बैंकले चालू आर्थिक वर्ष २०८०–८१ को मौद्रिक नीतिको पहिलो त्रैमासिक सार्वजनिक गरेको छ ।


सार्वजनिक भएको मौद्रिक नीतिबाट राष्ट्र बैंकले बैंक दर, नीतिगत दर र निक्षेप संकलन दर घटाएको छ।


नीतिगत दर १ प्रतिशतले घटाएर ७ प्रतिश, निक्षेप संकलन दर ०.५ प्रतिशत र बैंक दर ०.५ प्रतिशतले घटाइएको छ।


 

प्रकाशित मिति: शुक्रबार, मंसिर २२, २०८०  ११:४६
प्रतिक्रिया दिनुहोस्
Weather Update