Public Pana
एनसेलको बिक्रिबारेमा छलफल गर्न मन्त्रिपरिषद्को बैठक आज
फाइल तस्बिर

मन्त्रिपरिषद्को बैठक आज बिहीबार बस्दैछ । प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालय सिंहदरबारमा अहिले केहिबेरमा बैठक तय भएको हो ।

बैठकमा समसामयिक विषयका साथै एनसेल बिक्रि सहित अन्य केही महत्त्वपूर्ण निर्णय हुन सक्ने सञ्चार तथा सूचना प्रविधिमन्त्री रेखा शर्माले जानकारी दिइन् ।


प्रधानमन्त्री प्रचण्ड यूएई भ्रमणबाट फर्किएपछि पहिलो पटक बैठक बस्न लागेको हो । 

प्रकाशित मिति: बिहीबार, मंसिर २१, २०८०  ०९:०१
प्रतिक्रिया दिनुहोस्
Weather Update