विनिमयदर : विभिन्न मुलुकको मुद्राको मूल्य - सूचीसहित

नेपाल राष्ट्र बैंकले आज मंगलबारका लागि तोकेको विदेशी मुद्राको विनिमयदरअनुसार अमेरिकी डलर एकको खरिददर १३३ रुपैयाँ ०९ पैसा र बिक्रीदर १३३ रुपैयाँ ६० पैसा रहेको छ ।
यसैगरी युरो एकको खरिददर १४४ रुपैयाँ ७९ पैसा रहेको छ भने बिक्रीदर १४५ रुपैयाँ ४४ पैरा रहेको छ ।
यस्तै अस्ट्रेलियन डलर एकको खरिददर ८८ रुपैयाँ ५७ पैसा र बिक्रीदर ८८ रुपैयाँ ९७ पैसा रहेको छ भने कतारी रियाल एकको खरिददर ३६ रुपैयाँ ५१ पैसा र बिक्रीदर ३६ रुपैयाँ ६७ पैसा रहेको छ ।
सूची -
प्रकाशित मिति: मंगलबार, मंसिर १९, २०८० ०८:०६
प्रतिक्रिया दिनुहोस्