Public Pana
प्रधानमन्त्री प्रचण्ड पोखरामा, अन्तर्राष्ट्रिय विमानस्थलको उद्घाटन गर्दै (फोटो फिचर)

प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्ड पोखरामा आएका छन् । पोखरा अन्तर्राष्ट्रिय विमानस्थलको उद्घाटन गर्न प्रधानमन्त्री प्रचण्ड पोखरा आएका हुन् । 

अहिले उद्घाटन समारोह चलिरहेको छ । अन्तर्राष्ट्रिय विमानस्थलको उद्घाटन गर्ने भएकाले आइतबार पोखरा महानगरपालिकाले सार्वजनिक बिदा दिएको छ । 

तस्बिर सौजन्य : प्रधानमन्त्रीको सचिवालय
 

प्रकाशित मिति: आइतबार, पुस १७, २०७९  १४:०७
प्रतिक्रिया दिनुहोस्
Weather Update