भृकुटीमण्डपमा सुरू भयो अन्तर्राष्ट्रिय व्यापार मेला

काठमाडौंको भृकुटीमण्डपमा अन्तर्राष्ट्रिय व्यापार मेला सुरू भएको छ ।
आज विहीबार सभामुख देवराज घिमिरेको प्रमुख आतिथ्यतामा नवौं सस्करणको अन्तर्राष्ट्रिय व्यापार मेलाको उद्घाटन भएको हो।
बंगलादेश, चीन, भारत, नेपाल र पाकिस्तानका उत्पादन स्टलमा राखेर मेलामा प्रदर्शन गरिएको छ।
मेला १४ मंसिरदेखि १८ मंसिरसम्म चल्ने छ।
प्रकाशित मिति: बिहीबार, मंसिर १४, २०८० १५:२३
प्रतिक्रिया दिनुहोस्