गर्भनर अधिकारीले सरकार समक्ष पेस गरे वार्षिक प्रतिवेदन

राष्ट्र बैंकका गर्भनर महाप्रसाद अधिकारीले अर्थमन्त्री डा प्रकाशशरण महतसमक्ष आर्थिक वर्ष २०७९÷८० को वर्षिक प्रतिवेदन पेस गरेका छन् ।
गर्भनर अधिकारीले बिहीबार सो प्रतिवेदन पेस गरेको राष्ट्र बैंकले जनाएको छ।
‘गभर्नर महाप्रसाद अधिकारीले माननीय अर्थमन्त्री डा प्रकाशशरण महतसमक्ष आर्थिक वर्ष २०७९÷८० को वार्षिक प्रतिवेदन पेस गर्नुभएको छ,’ राष्ट्र बैंकले आफ्नो एक्समार्फत जनाएको छ ।
प्रकाशित मिति: बिहीबार, मंसिर १४, २०८० १२:३५
प्रतिक्रिया दिनुहोस्