Public Pana
आज भिजिबिलिटी कम हुँदा नेपालभर हवाई उडान प्रभावित

भिजिबिलिटी कम हुँदा देशका केही विमानस्थलमा हवाई उडान प्रभावित भएका छन् । 

तुम्लिङटार र सुर्खेत विमानस्थलमा भिजिबिलिटी कम हुँदा हवाई उडान प्रभावित भएको हो ।

बिहीबार बिहान काठमाडौँस्थित त्रिभुवन विमानस्थलको भिजिबिलिटि ४ हजार मिटर मात्रै छ ।  

भिजिबिलिटी कम हुँदा आईएफआर प्रविधिको प्रयोगगरी उडान गरिएको विमानस्थल कार्यालयले जनाएको छ।

 

प्रकाशित मिति: बिहीबार, मंसिर १४, २०८०  ०९:४०
प्रतिक्रिया दिनुहोस्
Weather Update