Public Pana
बझाङमा भूकम्प, सर्वसाधारणमा त्रास

बझाङको चैनपुर केन्द्रबिन्दु भई आज भूकम्प गएको छ ।

आज बुधबार साँझ ६ः४४ बजे ४.१ रेक्टरको भूकम्प गएको राष्ट्रिय भूकम्प मापन तथा अनुसन्धान केन्द्रले जनाएको छ । 

भुकम्पले गर्दा सर्वसाधरण डरले त्रास देखिएको स्थानिय प्रशासनले जनाएको छ । 

प्रकाशित मिति: बुधबार, मंसिर १३, २०८०  १९:३४
प्रतिक्रिया दिनुहोस्
Weather Update