Public Pana
करिब १ सय सहसचिवको सरुवा - सूची सहित 

सरकारले करिब १ सय अर्थात् ७१ जना सहसचिवको सरुवा गरेको छ ।

संघीय सरकार र प्रदेश सरकार मातहतमा रहेका सहसचिवहरुको सरुवा भएको संघीय मामिला तथा सामान्य प्रशासन मन्त्रालयले जनाएको छ ।


मन्त्रालयका अनुसार अर्थ मन्त्रालयमा रहेका आनन्द काफ्लेलाई गृह मन्त्रालयमा लगिएको छ भने लगानी बोर्डको कार्यालयमा रहेका अमृत लम्साललाई अर्थ मन्त्रालयमा सरुवा गरिएको हो ।

सूची हेरौं-
स्किम श्रेष्ठ– संघीय मामिला मन्त्रालयबाट, गृह मन्त्रालयमा

पार्वती शर्मा– अख्तियार दुरुपयोग अनुन्धान आयोगबाट अर्थ मन्त्रालयमा


राजेन्द्र कुमार– पौडेल राष्ट्रिय सतर्कताबाट अख्तियार दुरुपयोगमा

सुशील ढकाल– बागमती प्रदेशबाट, सत्य निरुपण तथा मेलमिलापप आयोग

भरत खनाल– राष्ट्रिय सुरक्षा परिषदबाट गह मन्त्रालय

बैकुण्ठनिधि शर्मा– सुदूरपश्चिम प्रदेशबाट  संघीय मामिला मन्त्रालय

काली प्रसाद पराजुली– सत्य निरुपणबाट शिक्षा विज्ञान तथा प्रविधि मन्त्रालय

भगवान अर्याल– शिक्षा मन्त्रालयबाट राष्ट्रिय योजना आयोग

महेश बराल– योजना आयोगबाट अर्थमन्त्रालय

प्रेमप्रसाद भट्टराई– मधेश प्रदेशबाट  गृह मन्त्रालय

हुमकला पाण्डे– गृह मन्त्रालयबाट बाग्मती प्रदेश

रमेश न्यौपाने– गृह मन्त्रालयबाट कर्णली प्रदेशको योजना आयोग

प्रद्युम्न प्रसाद– उपाध्यय प्रधानमन्त्रीको कार्यालयबाट लगानी बोर्डको कार्यालय

नमराज घिमिरे– भूमि व्यवस्था सहकारी मन्त्रालयबाट प्रधानमन्त्रीको कार्यालय

विनोद –बहादुर कुँवर– गण्डकी प्रदेशबाट स्वास्थ्य मन्त्रालय

ज्ञानप्रसाद ढकाल– सुदूरपश्चिम प्रदेशबाट बागमती प्रदेश

ऋािषराम तिवारी– गण्डकी प्रदेशको योजना आयोगबाट  गण्डकी प्रदेशको लोकसेवा

गोविन्द कार्की– उद्योग वाणिज्य तथा आपूर्ति मन्त्रालयबाट पर्यटन मन्त्रालयमा

राजेन्द्रकुमार केसी– पर्यठन मन्त्रालयबाट वागमति प्रदेश

तीर्थराज भट्टराई– बागमती प्रदेशबाट गण्डकी प्रदेश

बलराम निरौला– बागमती प्रदेशको योजना आयोगबाट बागमती प्रदेशकै श्रम मन्त्रालय

किरण रुपाखेती– राष्ट्रिय योजना आयोगबाट प्रधानमन्त्रीको कार्यालय

नरेशराज खरेल– मधेश प्रदेशबाट श्रम मन्त्रालय

पार्वती अर्याल– श्रम मन्त्रालयबाट राष्ट्रिय महिला आयोग

कमलबहादुर राजलवट– महिला आयोगबाट बागमती प्रदेश

रुद्रप्रसाद लामिछाने– मधेशी आयोगबाट सतर्कता केन्द्र

मदन कोइराला– गृह मन्त्रालयबाट चिकित्सा विज्ञान राष्ट्रिय प्रतिस्ठान वीर अस्पताल

दीपक कुमार पहाडी– गृह मन्त्रालयबाट उद्योग मन्त्रालय

प्रकाश पौडेल– रक्षा मन्त्रालयबाट गण्डकी प्रदेश

बद्रीनाथ अधिकारी– गण्डकी प्रदेश स्वास्थ्य मन्त्रालयबाट गण्डकी प्रदेशकै योजना आयोग

ज्ञानेन्द्र पौडेल– वित्त आयोगबाट रक्षा मन्त्रालय

रामचन्द्र ढकाल– श्रम मन्त्रालयबाट वित्त आयोग

नारायण प्रसाद अर्याल– संघीय मामिला मन्त्रालयबाट गृह मन्त्रालय

प्रकाशित मिति: आइतबार, मंसिर १०, २०८०  १८:२४
प्रतिक्रिया दिनुहोस्
Weather Update