Public Pana
दुर्गा प्रसाईं र एमाले निकट युवा संघको  प्रदर्शनलाई लक्षित गर्दै मन्त्रिपरिषद् बैठक

मन्त्रिपरिषद् बैठक सिंहदरबारमा सुरु भएको छ । केहीबेर अघिबाट सिंहदरबारमा मन्त्रिपरिषद् बैठक सुरु भएको हो । 

मेडिकल व्यवसायी दुर्गा प्रसाईं र एमाले निकट युवा संघले आज काठमाडौँमा गर्न लागेको प्रदर्शनको पूर्व सन्ध्यामा सुरु भएको मन्त्रिपरिषद् बैठकलाई महत्त्वका साथ हेरिएको छ । 


एकअर्काविरुद्ध दुई समूहले गर्न लागेको प्रदर्शनमा झडप हुनसक्ने आशंकामा सरकारले राजधानी काठमाडौँको सुरक्षा व्यवस्था कडा पारेको छ । 


 

प्रकाशित मिति: बिहीबार, मंसिर ७, २०८०  १०:५५
प्रतिक्रिया दिनुहोस्
Weather Update