Public Pana
एमाले केन्द्रीय कमिटीको बैठक आज बस्दै

नेकपा एमालेको केन्द्रीय कमिटीको बैठक आज बुधबार बस्दै छ ।

युवा संघसहित पार्टीका २३ वटा भ्रातृ तथा जनवर्गीय संगठनले काठमाडौँमा गर्न लागेको बृहत् प्रदर्शनको एक दिनअगाडि एमालेको बैठक बस्न लागेको हो ।

बैठक एमालेको केन्द्रीय कार्यालय च्यासलमा बिहान ११ बजे सुरु हुने बताइएको छ ।

प्रकाशित मिति: बुधबार, मंसिर ६, २०८०  ०८:४६
प्रतिक्रिया दिनुहोस्
Weather Update