Public Pana
नेपालले देखायो हारको शंकेत

विश्वकप छनोटको दोस्रो चरणको खेलमा यमनले नेपालविरुद्ध अग्रता लिएको छ । 


खेलको ७२ औं मिनेटमा यमनका ओमर अब्दुल अल दाहीले गोल गर्दै अग्रता दिलाएका हुन् ।

प्रकाशित मिति: मंगलबार, मंसिर ५, २०८०  २०:४४
प्रतिक्रिया दिनुहोस्
Weather Update