Public Pana
टिकटकको खुलाउने आदेश दिन सर्वोच्चको अस्वीकार

सर्वोच्च अदालतले टिकटकमाथि बन्देज लगाउने नेपाल सरकारको निर्णय कार्यान्वयन रोक लगाउने आदेश जारी गर्न अस्वीकार गरेको छ।

न्यायाधीश विनोद शर्माको एकल इजलासले अन्तरिम आदेश जारी गर्न अस्वीकारा गर्दै लिखित जवाफ मगाउने र कारण देखाउ आदेश मात्र जारी गरेको छ।

बरिष्ठ अधिवक्ता दिनेश त्रिपाठी,अधिवक्ताहरु अनन्तराज लुइटेलसहितले रिट दायर गरेका थिए ।

प्रकाशित मिति: मंगलबार, मंसिर ५, २०८०  १७:२९
प्रतिक्रिया दिनुहोस्
Weather Update