Public Pana
नेपालीहरुको चाडपर्व सकिएलगत्तै काठमाडौं छिर्नेको भिड

नेपालीहरूको ठुला चाडपर्व दसैँ, तिहार र  छठ सकिएसँगै मानिसहरू पुनः काठमाडौँ उपत्यका केन्द्रित हुन थालेका छन् । 

चाडपर्व मनाएर फर्किनेहरूको काठमाडौँका मुख्य नाकाहरूमा भिड लाग्ने गरेको छ ।

कलङ्की ,जडीबुटी, बल्खुलगायतका स्थानहरूमा दैनिक उपत्यका भित्रिनेहरूको भिड लागेको छ ।

प्रकाशित मिति: मंगलबार, मंसिर ५, २०८०  ०९:२६
प्रतिक्रिया दिनुहोस्
Weather Update