जितका लागि १२ ओभरमा अस्ट्रेलियालाई २४ रन आवश्यक
विश्वकप क्रिकेट प्रतियोगिताको फाइनल खेलमा अस्ट्रेलियाको २ सय ४ रन पूरा भएको छ ।
भारतको अहमदावादस्थित नरेन्द्र मोदी रंगशालामा जारी खेलमा अस्ट्रेलियाले १९ ओभर १ बलमा २१६ रन पूरा गरेको हो ।
हाल भारतले दिएको २४१ रनको लक्ष्य पछ्याउँदै अस्ट्रेलियाले जवाफी ब्याटिङ गरिरहेको छ । ताजा अवस्थामा अस्ट्रेलियाले तीन विकेटको क्षतिमा २१६रन जोडेको छ ।
अब २४ रनका आवश्यक छ ।
प्रकाशित मिति: आइतबार, मंसिर ३, २०८० २१:१५
प्रतिक्रिया दिनुहोस्